12 Jun 2016

ज्येष्ठ नागरिक मिलन केन्द«का ज्येष्ठ नागरिकहरुको अन्र्तराष्ट्रिय पर्वतिय संग्रहालय भ्रमण ः

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अन्तरगत संचालित विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द«को अनुरोधमा त्यहाँ आवद्ध ३३ जेष्ठ नागरिक तथा ४ सहयोगिहरुले,२०७३ साल जेठ २९ गते निः शुल्क रुपमा अन्र्तराष्ट्रिय पर्वतिय संग्रहालय भ्रमण गर्नुभएको छ ।

15 May 2016

जपनिज अल्पाइन क्लवद्धारा आ. एम्. एम्को अवलोकन

Hfklgh cNkfOg Snjsf k"j{ cWoIf >L tfs]lxsf] ;l'udf sf] ;fydf cGo ;b:ox? ;lxt !% hgfsf] hfklgh 6f]lnn] ^ d]O @)!^-j}zfv @$, @)&#_ df cGt/fli6«o kj{lto ;+u|xfnosf] e|d0f ug'{eof] . 

4 May 2016

रकम हस्तान्तरण





cGt/fli6«o kj{lto ;+u|fxnosf] cl8of] leh'cn xndf e]l6Psf] g]= ? *#%)  ef/lto gful/s >L lht]; cu|jfnsf] xf] eGg] k|dfl0ft ePkl5 sfof{no k|d'v4f/f lghnfO{ x:tfGt/0f ul/of] . 

22 Apr 2016

मनास्लु महोत्सव




Add caption
मनास्लु हिरक महोत्सवमा पर्वतारोहीहरूको जमघट|प्रथम आरोही जापनिज नागरिक तोसियो इमानसी र नेपाली नागरिक ग्याल्जेन शेर्पाले सयुक्त रूपमा पहिलो पटक सन १९५६ मई ९तारिखको दिन ८१६३मिटर मनास्लु हिमालको सफल आरोहण गरेका थिए|
उक्त दिनको सम्झनामा नेपाल सरकारले मनास्लु र ल्होत्से हिमालको हिरक महोत्सव मनाउने भएको छ|गोरखा जिल्लामा अवस्थित मनास्लु हिमालको ६० वर्ष पुगेको अवसरमा भव्यरूपमा हिरक महोत्सव मनाउन लागिएको र महोत्सवमा प्रसिद्द पर्वतारोहीहरूको जमघट हुने नेपाल पर्वतारोहण सघका अध्यझ तथा सरकार द्दारा गठित मूल समितिका सदस्य सचिव आडछिरिड शेर्पाले जानकारी दिए|



शेर्पाको अनुसार महोत्सवमा जापान'जर्मन'फ्रान्स लगायत मुल्क बाट पर्वतारोहण सग सम्बन्धित व्यक्तिहरू धेरै सख्यामा आउने छन|
गत साल बैशाखमा गएको विनासकारी महाभुक्मपको कारण शिथिल बनेको पर्यटन लाई उकास्न मद्दत पुग्ने विश्वास छ|पोखराको अन्तरार्ष्ट्रिय पर्वतीय सग्रहालयको हातामा मनास्लु नमुना हिमालमा चढेर धेरैले हिमाल चढने धोको मेटाउने गरेका छन|