10 Apr 2016

bhettiyako saman sambandhitlie hastantaran



nf
आज मिति २०७२ चैत्र २७ गतेका दिन करिव ९ः३० बजे यस अन्तराट्रिय पर्वतीय संग्रहालयमा भ्रमणका लागि सातदोबाटो १५ ललितपुरवाट आउनु भएको श्री सविता भट्टराईको ५ हजार ५सय नगत सहित अन्य कागजात भएको लेडिज ड्याड ब्याग संग्रहालयको टिकट काउन्टरमा भेटिएको थियो । उक्त ब्यगमा भएको कागज पत्रबाट निजको पहिचान गरि उक्त ब्याग श्री सविता भट्टराईलाई जिम्मा लगाईएको छ ।






आज मिति २०७२ चैत्र २७ गतेकौ दिन अ= प= सं= का सुरक्षा गार्ड श्री देव राज गुरुङले अ= प= सं= को लखाङमा भेट्टाउनुभएको Samsung Note- II Smartphone अन्तराट्रिय पर्वतीय संग्रहालयमा भ्रमणका लागि आउनु भएको सुश्री पुजा लिम्बुलाई सम्बन्धित व्यक्ति पहिचान गरि हस्तान्तरण गरियो ।



No comments:

Post a Comment